नौबहिनीमा एमालेका अध्यक्षमा दिल बहादुर थापा र उपाध्यक्षमा बिस्ना थापा बिजयी

 

नौबहिनी गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ।

अध्यक्ष पदको लागि दिल बहादुर थापाले ६४८५ र उपाध्यक्ष पदको लागि बिस्ना थापाले ६२६३ मत प्राप्त गरि बिजयी हुनुभएको हो।

डिलारामका प्रतिस्पर्धि शिव रिजालले ५६३५ पत प्राप्त गर्नुभएको छ भने बिस्नाका प्रतिस्पर्धी घन बहादुर बुढाले ५६०५ मत प्राप्त गर्नुभएको छ।



Powered by Blogger.